२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एसएस फाउण्डेशनद्वारा भक्तपुर र दोलखाका विद्यालयहरुलाई झोला सहयोग



अ+ अ-

काठमाडौँ । एसएस फाउण्डेशनले ९ वटा विद्यालयहरुलाई झोला सहयोग गरेको छ ।

आज (आईतवार) प्रजातन्त्र दिवसको अवसर पारेर एसएस फाउण्डेशनले दोलखाका ५ र भक्तपुरका ४ गरी ९ वटा विद्यालयहरुलाई झोला सहयोग गरेको हो ।

फाउण्डेशनले विद्यार्थीहरुलाई अध्ययन गर्नका लागि सहज होस् भनेर झोला विद्यालयलाई बुझाएको र विद्यालयले विद्यार्थीहरुलाई सो झोला प्रदान गर्ने राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले बताउनु भयो । उहाँले शैलुङ गाउँपालिका ८, दोलखाको श्री चण्डिका आधारभुत विद्यालय सहितका अन्य विद्यालयहरुलाई झोला वितरण गरेको बताउनु भयो ।

बालबालिकाको पढाइका लागि झोला महत्वपूर्ण कुरा भएको बताउनु भयो । यसअघि पनि फाउण्डेशनले देशका विभिन्न स्थानका विद्यालयमा स्कुले विद्यार्थीहरुलाई झोला वितरण गर्दै आएको छ ।