५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

यसरी मनाईन् साहित्यकार झमक घिमिरेले आफ्नो जन्मदिन (फोटोफिचर )



फाइल फोटो
अ+ अ-

काठमाडौं । नेपाली साहित्यकार झमक घिमिरेले आफ्नो जन्मदिन मनाएकी छिन् । वि.स.२०३७ असार २१ शुक्रबार धनकुटाको कचिडेमा बुबा कृष्णबहादुर घिमिरे र आमा आशादेवी घिमिरेको छोरीको रूपमा उनको जन्म भएको थियो । आज उनको ४१ औं उहाँको जन्मदिन हो ।

उनको आत्मकथा 'जीवन काँडा कि फूल' नेपाली साहित्य क्षेत्रमा प्रख्यात कृति हो । उनी मदन पुरकारले समेत सम्मानित भईसकेकी छिन् । कोभिड महामारीको कारण सीमित उपस्थितिमा स्रष्टाहरूको सृजनात्मक कविताहरू सहित पहिलोपटक नेपाल सरकारले निर्माण गरिदिएको घरमै मनाएकी हुन् । 

उनको जन्मोत्सवमा संस्कृति पर्यटन सहित समेतको जिम्मेवारी लिनुभएका मन्त्री लीलानाथ श्रेष्ठ, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ लक्ष्मी माली, साहित्यकार तथा पारिजात स्मृति केन्द्रका अध्यक्ष स्नेह सायमी, नेपाल प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, साहित्यकार तथा नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बल, सगरमाथा आर‍‍ोही देउराली चाम्लिङसहित अन्य प्रतिष्ठित व्यक्तित्वहरुको उपस्थिती रहेको थियो । 

(फोटोफिचर)