२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब घरको छतबाट पूर्व सरपञ्चले उडाए सय र पाँच सयको नोट



अ+ अ-

एजेन्सी । गुजरातको मेहसानामा, एक पूर्व सरपञ्चले आफ्नो भतिजाको विवाहमा नोटको वर्षा गरेका छन् ।

केक्री तहसीलको अंगोल गाउँका पूर्व सरपंच करीम यादवले आफ्नो घरको छतमा उभिएर सय र ५ सयका नोट उडाए । जसलाई टिप्न घरमुनि भीड जम्मा भएको थियो । नोट लिनका लागि धेरै मानिसहरुबीच झडप समेत भएको थियो ।

करीम यादवले नोट उडाइरहेका बेला उनका भतिजा रज्जाक जन्ती लिएर गाउँबाट निस्किँदै थिए । करीम यादव र परिवारका अन्य सदस्यहरूले गाउँभरीलाई विवाह समारोहमा सामेल गराउन नोटहरू बाँडे ।