१० असार २०८३, बुधबार
,
Latest
होल्डिङ सेन्टरका सुकुम्बासीलाई २५ हजार दिएर हटाउने प्रयास खेदजनक : राजेन्द्र लिङ्देन न्यायपालिकाको स्वतन्त्रता न्यायाधीशहरुको प्रयासबाट मात्रै सम्भव छैनः सर्वोच्च अदालतका न्यायाधीश फुयाँल ‘गास, बास र कपास सुनिश्चित गर’ भन्दै दृष्टिबिहीनहरूको धर्ना महाधिवेशनका प्रतिनिधिलाई रास्वपाको ‘वेलकम किट’, झोलाभित्र क्यापदेखि आईडी कार्डसम्म होर्मुज जलमार्ग बन्द हुँदा एक हजार भन्दा बढी मालवाहक जहाजहरू समुन्द्रमै अलपत्र रास्वपा महाधिवेशन : मतदान प्रक्रिया सुरु हुन अझै केही घण्टा लाग्ने, केन्द्रीय सदस्यमा ३७० भन्दा… संरक्षित क्षेत्रमा घुम्न आउने पर्यटक ६० प्रतिशत कङ्गोमा एक हजार जना भन्दा बढीमा इबोला सङ्क्रमण पुष्टि यातायात व्यवसायी भारत भ्रमणमा शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले परित्याग गर्दै दुर्गा प्रसाईं



फाईल फोटो
अ+ अ-

काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य दुर्गा प्रसाईले पार्टी परित्याग गरेका छन् । स्रोतको अनुसार प्रसाईंले आजै काठमाडौं आएर पार्टी अध्यक्ष केपी शर्मा ओलीसमक्ष राजीनामा बुझाउने तयारी गरेका छन् ।

प्रसाईले पूर्वराजपरिवारलाई अघि सारेर ‘नागरिक बचाऊ महाअभियान’ सुरु गरेपछि एमालेको स्थानीय कमिटीले कारवाही सिफारिस गरेको थियो । पार्टीले निर्णय लिनुपूर्व उनी आफैंले एमालेबाट अलग भएका हुन् ।

विगतमा माओवादी अध्यक्ष प्रचण्डनिकट मानिएको प्रसाई २०७८ मंसिर २६ मा एमाले केन्द्रीय समितिमा मनोनीत भएका थिए ।




भर्खरै