२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कोशी प्रदेश लोकसेवा आयोगको सचिवमा तामाङ एक दशकभित्र १०० अर्ब डलरको अर्थतन्त्र बनाउन सकिन्छः अध्यक्ष पाण्डे आधुनिक पोखरा ,सरस्वती क्याम्पस र अर्थोपेडिक अस्पतालका सुत्राधार शंकर सरका कुरा रविलाई दिएको सम्मानको भारतीय सन्देश जुम्लामा मार्सीधान रोपाइँ गरिँदै ‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति निर्वाचन: नयाँ बानेश्वरमा खुल्यो निर्वाचन अधिकृतको कार्यालय



अ+ अ-

काठमाडौँ । आसन्न राष्ट्रपति निर्वाचनका लागि नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा निर्वाचन अधिकृतको कार्यालय खुलेको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले उक्त कार्यालयको सोमबार उद्घाटन गर्नुभयो । उहाँले राष्ट्रपति निर्वाचनको मतदान फागुन २५ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुने जानकारी दिनुभयो । उहाँका अनुसार सोही दिन साँझ ७ बजेरम्म निर्वाचनको मतपरिणाम आइसक्ने छ ।

निर्वाचन कार्यतालिकाअनुसार राष्ट्रपति पदका लागि उम्मेदवारी फागुन १३ गने दिनुपर्ने छ ।