२३ जेष्ठ २०८३, शनिबार
,
Latest
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु बालाजु प्रहरी कार्यालय पुगे पूर्व गृहमन्त्री गुरुङ देश नयाँ राजनीतिक संस्कारसहित अघि बढ्दैछ : सञ्चारमन्त्री डा तिमिल्सिना अफ्रिकामा इबोला सङ्क्रमणको खतरा बढ्दो, कङ्गो सबैभन्दा प्रभावित प्रधानमन्त्रीको अभिव्यक्ति विरुद्ध माईतीघरमा श्रम संस्कृति पार्टीको प्रदर्शन आर्थिक वर्ष २०२५–२६ मा भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान बाढीले अवरुद्ध मध्यपहाडी लोकमार्ग खुलाउने प्रयास जारी राज्यले कुनैपनि व्यवसायमा प्रतिकूल असर गर्ने काम गर्नु हुँदैनः माधव नेपाल एकै दिनमा तीन हजार भन्दा बढी अफगान शरणार्थी स्वदेश फिर्ता बाग्लुङकाे ताराखोला ‘हाइड्रो’मा दुर्घटना, एक मजदुरको मृत्यु
तपाईं के खोज्दै हुनुहुन्छ ?

महन्थलाई राष्ट्रपति बनाउन माग गर्दै लोसपा नेता धुम्वाराही पुगे



फाईल फोटो
अ+ अ-

काठमाडौं । लोसपा नेताहरूले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका छन् ।

उनीहरु महन्थ ठाकुरलाई भावी राष्ट्रपति बनाउनुपर्ने मागसहित देउवा निवास धुम्वाराही पुगेका हुन् ।

भेटमा देउवासँगै उपसभापति पूर्णबहादुर खड्का पनि सहभागि थिए । भेटपश्चात् बाहिरिने क्रममा लोसपा नेता शरदसिं भण्डारीले कांग्रेसबाट सकारात्मक प्रतिक्रिया पाएको बताए । भण्डारीले देउवाको भनाई उद्धृत गर्दै भने , ‘ महन्थजी सहमतिका लागि उपयुक्त पात्र हो । हामी पार्टीभित्र पनि छलफल गर्छौं । कांग्रेसले आधिकारिकरूपमा आफ्नो उम्मेदवार अघि सारेको छैन । तपाईँ/हामी एलायन्समा छौं । सहमतिको परस्थिति बन्यो भने उहाँ पनि उपयुक्त हो भन्नुभएको छ।’

प्रधानमन्त्री प्रचण्डबाट राष्ट्रिय सहमतिको कुरा आएकोले भावी राष्ट्रपतिमा ठाकुर नै उपयुक्त रहेको भण्डारीले बताए ।