२३ जेष्ठ २०८३, शनिबार
,
Latest
संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत आज काठमाडौँ र ललितपुरका झण्डै १०० स्थानमा ४ घण्टा विद्युत् अवरुद्ध हुने होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा तटीय क्षेत्रका समुदायमा बाढीको कृत्रिम नमूना अभ्यास सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु रास्वपाको जिल्ला अधिवेशन आजदेखि डाइभर्सन नटिक्दा यात्रुलाई सास्ती लामाखेतमा बस्ती संरक्षण योजना निर्माण ओझेलमा मुगु सोरुको प्राचीन सुनखानी गुफा, संरक्षण र प्रवद्र्धनको पखाईमा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सभापति देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु उपयुक्त: महामन्त्री शर्मा



अ+ अ-

काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई राष्ट्रपतिको उम्मेदवार बनाउनु पर्ने बताउनु भएको छ ।

सामाजिक संञ्जालमा शर्माले लेख्नुभएको छ सभापतिलाई राष्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीयदलको नेता र उपसभापतिलाई कार्यबहाक सभापतिको जिम्मेवारी दिनु उपयुक्त हुन्छ ।

उहाँले लेख्नुभएको छ-

सभापतिलाई राष्ट्रपति बनाएर बरिष्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक दलीय दृष्टिले मेरो प्रस्ताव उचित तर कार्यकारी बनिसकेका कसैलाई पनि रास्ट्रपति बनाउनु अनुपयुक्त , साथीहरूको यो विश्लेषण बढी परिपक्व छ मेरो बुझाइ नै अन्तिम सत्य यस्तो भ्रममा म कहिल्यै रहन्न ।