२३ जेष्ठ २०८३, शनिबार
,
Latest
बागमती प्रदेशले गर्‍यो पाँच सहकारीका ११४ ठूला ऋणीको नाम सार्वजनिक सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन सभापति लामिछानेले भनेः योगदानको हिसाब–किताब खोज्ने प्रवृत्ति पार्टी जीवनका लागि हितकर हुँदैन कानुन निर्माणमा तीन तहका सरकारबीच सहकार्य हुनुपर्छः सभामुख अर्याल विदेशबाट फर्केर फलफूलखेती विस्तार गर्दै भोजपुरका लक्ष्मीप्रसाद मध्यपूर्व तनाव बढ्दै, अमेरिकाले इरानका रडार साइटमा आक्रमण गरेको दाबी मलाई न्याय र राजनीतिमा मात्र सिमित नगर्नुहोस्, म साहित्य अनुरागी पनि हुँः सुशीला कार्की नयाँ राजनीतिक संस्कार स्थापित गर्दै नागरिक केन्द्रित शासन प्रणाली विकास भइरहेको छ : सञ्चारमन्त्री डा… सभामुख र राष्ट्रियसभा अध्यक्षद्वारा दोधरा–चाँदनीमा प्रस्तावित सुक्खा बन्दरगाह क्षेत्रको अवलोकन टीकापुरमा अन्तर-व्यवस्थापिका सम्मेलनको उद्घाटन, संघीय–प्रदेश समन्वय सुदृढ गर्ने उद्देश्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्णाली प्रदेश: माओवादीको प्रमुख सचेतक र सचेतक चयन



अ+ अ-

सुर्खेत । कर्णाली प्रदेशमा नेकपा माओवादी केन्द्रले प्रमुख सचेतक र सचेतक चयन गरेको छ ।

माओवादी केन्द्रको प्रमुख सचेतकमा रणसिंह परियार र सचेतकमा मिलन खड्कालाई चयन गरिएको हो । कर्णालीमा माओवादीका १३ सांसद रहेका छन् ।

प्रमुख सचेतक परियार हुम्ला १ (१) बाट निर्वाचित भएका थिए भने मिलन खड्का समानुपातिक सांसद हुन् ।

कर्णालीमा कांग्रेस र एमालेले भने प्रमुख सचेतक टुंग्याइसकेका छैनन् ।