२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप मौलिक हक कार्यान्वयन गर्न आयोगको आग्रह नेपाल–भारत सीमा मुद्दा संवादमार्फत टुंग्याउनुपर्छः रवि लामिछाने रास्वपा सभापति लामिछाने स्वदेश फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान



अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल जी–२० का अर्थमन्त्रीहरुको सम्मेलनमा माग लिन भारत प्रस्थान गर्नुभएको छ । भारतको बेङलुरुमा जी–२० का अर्थमन्त्रीहरुको सम्मेलन यही फागुन १२ र १३ गते हुँदैछ ।

सम्मेलनमा भारत, चीनलगायत विभिन्न मुलुकका समकक्षीहरुसँग अर्थमन्त्री पौडेलले छलफल गर्नुहुने कार्यक्रम छ । उपप्रधानमन्त्री पौडेल फागुन १३ गते स्वदेश फर्कने कार्यक्रम छ ।

नेपाल जी–२० को सदस्य नरहे पनि भारतले अध्यक्षता लिएको बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो ।