काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा युवराज खतिवडालाई मेक्सिकोका लागि राजदुतमा नियुक्त गर्नुभएको छ ।
डा खतिवडा यसअघि अमेरिकाको लागि राजदुत समेत हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले उहाँलाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम राजदुतमा नियुक्त गर्नुभएको हो ।













