२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपाले बोलायो बैठक, राष्ट्रपति निर्वाचन मुख्य एजेन्डा



फाईल फोटो
अ+ अ-

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले राष्ट्रपति निर्वाचनबारे छलफल गर्न केन्द्रीय कमिटीको बैठक बोलाएको छ । आसन्न राष्ट्रपति निर्वाचनमा कसलाई मत दिने भन्नेबारेमा छलफल गर्न बैठक बोइलाइएको बताइएको छ ।

रास्वपाले राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका रामचन्द्र पौडेल वा नेकपा (एमाले) का उम्मेदवार सुवासचन्द्र नेम्वाङ कसलाई मत दिने भन्नेबारे कुनै निर्णय गरिसकेको छैन । रास्वपाका अनुसार राष्ट्रपति निर्वाचनलाई लिएर दुवैतिर छलफल चलिरहेको छ र सोमबार बस्ने केन्द्रीय कमिटीको बैठकले सोबारे निर्णय लिनेछ ।

कांग्रेस उम्मेदवार पौडेलले शनिबार नै रास्वपाका सभापति रवि लामिछानेलाई भेटेर आफूलाई सहयोग गर्न आग्रह गरिसक्नुभएको छ भने एमालेले पत्रै पठाएर आफ्ना उम्मेदवारलाई मतदान गर्न आग्रह गरेको छ ।




भर्खरै