२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
तपाईं के खोज्दै हुनुहुन्छ ?

पल शाहको समर्थकको भिडले एयरपोर्टको आन्तरिक टर्मिनल अस्तव्यस्त



तस्बिर: सामाजिक सञ्जाल
अ+ अ-

काठमाडौं । अभिनेता पल शाह काठमाडौं आउने भनेपछि त्रिभुवन विमानस्थलको आन्तरिक टर्मिनलमा भिडभाड बढेको छ ।

पलका समर्थक, युट्यूबर र सञ्चारकर्मीको भिड लाग्दा एयरपोर्टबाहिरको वातावरण अस्तव्यस्त बनेको हो ।

त्रिभुवन विमानस्थल बाहिर भिड लाग्दा यात्रुको आवागमनमा समेत अवरोध पुगेको छ । केहीबेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बससमेत अवरुद्ध भएको थियो ।

हिजो सोमबार मात्र तनहुँ कारागारबाट छुटेका अभिनेता पल आज पोखराबाट काठमाडौं आउन लागेका हुन् । बलात्कार आरोप लागेका पललाई पीडितपक्षको दाबी नपुग्ने ठहरसहित उच्च अदालत पोखराले आइतबार सफाइ दिएको थियो ।