२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ दलीय सत्ता गठबन्धनको प्रदेश भेलामा कांग्रेसले नेतृत्व गर्ने



फाईल फोटो
अ+ अ-

काठमाडौँ । यही फागुन १९ गते हुने आठ दलीय सत्ता गठबन्धनको प्रदेश भेलमा सम्बन्धित प्रदेशका कांग्रेस पदाधिकारीले नेतृत्व गर्ने भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठकमा सत्ता गठबन्धनको प्रदेश भेलामा सम्बन्धित प्रदेशका पदाधिकारी भएका व्यक्तिले नेतृत्व गर्ने निर्णय गरेको छ ।

भेलमा सम्बन्धित पदाधिकारीले पुरानो गठबन्धन ब्युँताउनु पर्नुका कारण प्रशिक्षण दिने बताइएको छ । साथै पदाधिकारीले राष्ट्रपतिका पार्टीका उम्मेदवार रामचन्द्र पौडेललाई जिताउनेबारे पनि प्रशिक्षण दिनेछन् ।