२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा
तपाईं के खोज्दै हुनुहुन्छ ?

चितवनबाट ८५ तोला सुन र हिराका गरगहनासहित तीन भारतीय नागरिक पक्राउ



अ+ अ-

काठमाडौं । चितवनबाट ८५ तोला सुन र हिराका गरगहनासहित तीन जना भारतीय नागरिक पक्राउ परेका छन् ।

सुनका गरगहना ६३.९८९ तोला र हिरा जडित गरगहना २२.८७८ तोलासहित प्रहरीले भारत उत्तर प्रदेशका ४३ वर्षीय विनोद प्रसाद, पश्चिम बंगालका ५१ वर्षीय गणपतकुमार तोसावर र सोही ठाउँका नरेश वर्मा पक्राउ गरेको हो ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत डब्लूबी १२ एभी ५५६६ नम्बरको नेक्सन कारलाई रोकेर खानतलासी गर्दा यात्रु बस्ने सीटमुनि, गियर बक्सभित्र र एयर फिल्टरभित्र गरगहना लुकाएर राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाबारे अनुसन्धान भइरहेको छ ।

 




भर्खरै