२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कैलाली दुग्धजन्य पदार्थ बिक्रीबाट छ करोड सङ्कलन जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा नेविसंघको प्रदर्शन हिमालय एयरलाइन्सद्वारा काठमाडौँ–शेन्जेन सिधा उडान सुरु अभिनेता हमालले भने: ‘सीमापार अतिक्रमण’ र ‘राज्य–प्रायोजित भू–अतिक्रमण’ अलग विषय हाे निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल र युएई भिड्दै



अ+ अ-

काठमाडौं । युएईमा जारी रहेको आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिजमाआज नेपालले घरेलु टोली युएईसँग प्रतिष्पर्धा गर्दैछ ।

यो सिरिजको आफ्नोदोस्रो खेलमा नेपालले घरेलु टिमसँग खेल्न लागेको हो । नेपाल र युएईबीचकोखेल दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार बिहान पौने १२बजे शुरु हुनेछ ।

यस सिरिजमा दुवै टोलीको यो दोस्रो खेल पनि हो । पहिलो खेलमा नेपालले पपुवान्युगिनीलाई पराजित गरेको थियो भने युएई पपुवान्युगिनीसँग ठूलो रन रेटले पराजित भएको थियो ।