२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन
तपाईं के खोज्दै हुनुहुन्छ ?

आठ दलीय गठबन्धनमा जनमतको उपप्रधानसहित दुई मन्त्रालयमा दाबी



अ+ अ-

काठमाडौं । जनमत पार्टीले आठ दलीय गठबन्धनमा उपप्रधानसहित दुई मन्त्रालयको दाबी गरेको छ।

आठ दलीय गठबन्धनको अभिमुखीकरण कार्यक्रममा सहभागी हुन पुगेका खानेपानीमन्त्री अब्दुल खानले जनमतले उपप्रधानसहित दुई मन्त्रालयमा दाबी गरेको बताए ।

उनले उपप्रधानमन्त्रीमा पार्टी अध्यक्ष डा। सिके राउत जाने सम्भावना रहेको जानकारी दिए । ‘गठबन्धनमा हामीले दुई मन्त्रालय पाउँछौं। उपप्रधानसहित उहाँहरुले पहिलाजस्तो झुक्याउनुहुन्न। अहिले उहाँहरु इमान्दारी राजनीतिमा आउनुभएको छ’, खानले भने ।