५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मलाई जिम्मा दिनुस सबैलाई मिलाउछु: बामदेब गौतम ( भिडियो सहित)



फाईल फोटो
अ+ अ-

काठमाडौ।  नेकपा एमालेका वरिष्ठ नेता वामदेव गौतमले पार्टी एकताका लागि आफूलाई जिम्मा दिन अध्यक्षओली संग प्रस्ताब राख्नु भएको छ ।

बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकमा उपाध्यक्ष गौतमले भन्नुभयो  ‘म तपाईंहरुसँग आइसकेको छु, अब फर्किन्न । तपाईंहरुसँगै बसिरहने हो । ख्याल गर्नुस् कि म लागिसकेपछि सफलता प्राप्त हुन्छ । विगतमा म लागेको अवस्थामा कसैले नपत्याएको सफलता प्राप्त भाको छ । अब फेरि म लाग्छु । नमर्दासम्म लाग्छु । तपाईंले ननिकाल्दासम्म लाग्छु ।’ त्यर्सैले मलाई जिम्मा दिनुस सबैलाई मिलाउने वाताबरण बनाउछु ।

केन्द्रीय समितको बैठक लगत्तै गौतमले आफू र माधब नेपाल निकट केही नेताहरु संग नागपोखरी स्थित एक होटलमा छलफल गर्नुभएको थियो ।