२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा कार्यसम्पादन समितिको बैठक बस्दै



file
अ+ अ-

काठमाडौँ । आज राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रिय कार्यसम्पादन समिति बैठक बस्दैछ ।

बैठक आज दिउँसो १ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ । बैठकमा बिहीवार हुने राष्ट्रपति निर्वाचनमा कसलाई समर्थन गर्ने भन्ने बारेमा निर्णय गर्ने बताइएको छ ।

साथै बैठकमा पछिल्ला राजनीतिक घटनाक्रम र समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ ।