२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अनमोलको पारिश्रमिक ५० लाख, फिल्मको कमाई ३० लाख



अ+ अ-

काठमाडौँ । अनमोल केसी अभिनित फिल्म ‘२.० छड्के’ मल्टिप्लेक्स हलबाट उत्रिएको छ ।

प्रदर्शनको छैटौं दिनमा क्युएफएक्सले फिल्म हलबाट उतारेको हो । निगम श्रेष्ठको निर्देशन रहेको फिल्मले सुरुवाती दिनदेखि नै निकै कमजोर व्यापार गरेको थियो । सँगै प्रदर्शनमा आएको फिल्म ‘छक्का पञ्जा ४’ले छैठौँ दिनसम्म आइपुग्दा ६ करोड माथिको व्यापार गरिसकेको छ ।

तर ‘२.० छड्के’ले भने जम्मा ३० लाखको व्यापार गरेको बताइएको छ । अनमोल केसी फिल्ममा अनुबन्धित हुँदा उनलाई पारिश्रमिक नै ५० लाख भन्दा बढी दिइएको चर्चा चलेको थियो ।




भर्खरै