काठमाडौं । आज बजारमा सुनको मुल्य बढेको छ। सुनको मुल्य तोलामा रु ८ सयले बढेको हो ।
हिजो (बुधबार) प्रतितोला रु ९० हजारमा कारोबार भएको छापावाला सुनको मुल्य आज (बिहिबार) रु ८ सयले बढेर प्रतितोला रु ९० हजार ८ सयमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै तेजावी सुनको मुल्य पनि घटेर प्रतितोला रु ९० हजार ३ सय कायम भएको छ ।
यता चाँदीको मुल्य पनि प्रतितोला रु १३१० रुपैयाँमा कायम भएको छ ।







