२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल अतिसङ्कटापन्न सूचीमा पर्ने ‘ब्लाक सफ्टसेल’ कछुवा लोप हुने अवस्थामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘बाहुबली’ अभिनेत्री तमन्नाले नेपालमा मनाईन् होली



अ+ अ-

एजेन्सी । चर्चित दक्षिण भारतीय एवं बलिउड अभिनेत्री तमन्ना भाटियाले यसपालिको होली नेपालमा मनाएकी छन् । उनले मंगलबार आफ्नो इन्स्टाग्राममा केही तस्बिरहरु पोस्ट गर्दै आफू नेपालमा रहेको जनाएकी हुन् ।

उनले लेखेकी छन्, ‘ह्याप्पी होली फ्रम नेपाल ।’ उनको तस्बिरको पृष्ठभूमि हेर्दा उनी काठमाडौं बत्तिसपुतलीस्थित पाँचतारे होटल द्वारिकामा बसेको अनुमान गर्न सकिन्छ ।

उनी छुट्टी मनाउन वा अन्य कुनै उद्देश्यले नेपाल आएकी हुन् भन्नेबारे खुल्न सकेको छैन । सुपरहिट फिल्म ‘बाहुबली’को दुईवटै भागमा मुख्य भूमिकामा काम गरेकी उनको नेपालमा समेत राम्रो फ्यान फलोइङ छ ।