२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

माओवादी घटकहरुको बैठक बालुवाटारमा जारी



अ+ अ-

काठमाडौं । माओवादी धाराका राजनीतिक दलहरूबिचको बेैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, सिपी गजुरेल, बिप्लव कृष्णबहादुर महरा, खड्गबहादुर विक ‘प्रकाण्ड’, आहुति, कर्णजीत बुढाथोक, हेमन्तप्रकाश ओली लगायत हुनुहुन्छ। गत मंगलवार पनि माओवादी घटकहरूको बैठक बसेको थियो ।

बैठकले प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालबिरुद्ध सर्वोच्च अदालतमा दर्ता भएको रिटको खण्डन गर्दै त्यसको प्रतिवादमा उत्रिने बताएको थियो । प्रधानमन्त्रीबिरुद्ध रिट दर्ता भएसँगै माओवादी घटकहरु एक ठाउँमा उभिएका छन् ।

रिटको आज सर्बोच्च अदालतमा सुनुवाई हुदैछ ।