काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको खर्च पार्टीले बेहोर्ने भएको छ ।
बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमालेको बैठकले सो निर्णय गरेको हो ।
स्वास्थ्यमा समस्या आएपछि नेता खनाल हाल दिल्लीको एपोलो अस्पतालमा उपचाररत हुनुहुन्छ ।