२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

सन्दीपले दिलाए नेपाललाई तेस्रो सफलता



अ+ अ-

काठमाडौं । आईसीसी विश्वकप लिग टूको अन्तिम त्रिकोणात्मक सिरिज अन्तर्गत पपुवा न्यु गिनी(पीएनजी) विरुद्धको खेलमा नेपालले तेस्रो सफलता हात पारेको छ ।

सन्दीप लामिछानेले पीएनजीका सेसे बाउलाई आउट गराएर नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।

यसअघि सोमपाल कामीले पीएनजीका ओपनर हिरी हिरीलाई आउट गराएर नेपाललाई दोस्रो सफलता दिलाएका थिए भने ललित राजवंशीले किप्लिन डोरिगालाई आउट गराएर पहिलो सफलता दिलाएका थिए ।

टस जितेर फिल्डिङ गरिरहेको नेपालले राम्रो सुरुआत गरीरहेको छ । पीएनजीले अहिले १५.४ ओभरमा ३ विकेट गुमाएर ५७ रन बनाएको छ ।