२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कपालको कलात्मक हेयर स्टाइल (फोटो फिचर)



अ+ अ-

काठमाडौं । कलाकार लेटिसिया काइ समाजिक सञ्जालमा लोकप्रिय बनेकी छिन् । आइभोरी कोष्टकी यी २२ वर्षे युवती अफ्रिकाकी हुन् । 

कपालको एउटा स्टाइल बनाउन तीन घण्टासम्म लाग्ने उनी बताउँछिन् । उनले वास्तवमा कपालको शैली वा शैली स्टाइल कस्तो बनाउन चाहाने भन्नेमा समय भर पर्ने बताउँछिन् ।

उनले कपाललाई कलात्मक बनाउन थालेको करिब एक वर्ष भएको छ । "सानैदेखि मलाई मेरो कपाल कोरीबाटी गर्न मन पर्‍थ्यो" काइले भनिन्, पाँच वर्षको हुँदा मैले कपाल बाट्न थालिसकेको थिए । उनले कलात्मक हेयर स्टाइल गर्नको लागि कोट झुन्ड्याने ह्याङगर, तार पिन, सियो र धागो प्रयोग गर्ने गरेको बनाउँछिन् । 

लेटिको कलालाई के ले प्रेरणा दिइरहेको छ ?  यसको उत्तरमा उनी भन्छिन् पहिलो कारण सकारात्मक सोच हो । दोस्रो भनेको अफ्रिकाबारेको दृष्टिकोण बदल्ने लक्ष्य हो । त्यस्तै तेस्रो कारण नारीवाद हो । यही कुरालाई निरन्तरता दिदैँ उनी भन्छिन्, "म चर्को नारीवादी हुँ ।" (एजेन्सीको सहयोगमा)