५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काग्रेसका तीननेताहरु निधि, कोईराला र सिंह छलफलमा, देउवाको बिकल्प खोजिदैँ



अ+ अ-

काठमाडौँ  । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेतृत्व लिनका लागि नेताहरुले  भेटघाटलाई तिब्रता दिएका छन् ।  

यस अघि दुई पटक लञ्ज मिटिङमन्दै सभापति देउवाको बिकल्प खोज्न छलफलमा जुटेका नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच आज फेरी छलफल भएको छ । 

सिंह निवास चाक्सीबारीमा भएको छलफलमा तीन नेता बीच सहमति गर्दे कांग्रेसको नेतृत्व लिने बारे  छलफल भएको जनाईएको छ ।