काठमाडौँ । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन नजिकिएसँगै नेतृत्व लिनका लागि नेताहरुले भेटघाटलाई तिब्रता दिएका छन् ।
यस अघि दुई पटक लञ्ज मिटिङमन्दै सभापति देउवाको बिकल्प खोज्न छलफलमा जुटेका नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला र प्रकाशमान सिंहबीच आज फेरी छलफल भएको छ ।
सिंह निवास चाक्सीबारीमा भएको छलफलमा तीन नेता बीच सहमति गर्दे कांग्रेसको नेतृत्व लिने बारे छलफल भएको जनाईएको छ ।













