२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सवारीमा तामझाम नगर्न धनराज गुरुङको राष्ट्रपति पौडेललाई सुझाव



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई तथा शुभकामना दिनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा भेटबारे जानकारी दिँदै उहाँले आफ्नो सादगीपनलाई कायम गर्दै राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दु:ख दिने विगतको परम्परालाई तोड्न सुझाव दिएको उल्लेख गर्नुभएको छ ।

आफ्नो सुझावप्रति राष्ट्रपति पौडेल प्रतिबद्ध हुनुभएको उपसभापति गुरुङले बताउनुभएको छ ।