५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

रुपन्देहीमा दुई महिनापछि सार्वजनिक यातायात चल्दै



अ+ अ-

रुपन्देही । रुपन्देहीमा दुई महिनापछि सार्वजनिक यातायात चल्ने भएका छन् । 

कोरोना संक्रमणको जोखिम न्युनिकरणका लागि गत बैशाख १६ गतेदेखि रुपन्देहीमा निषेधाज्ञासँगै बन्द भएका सार्वजनिक यातायात भोलिदेखि जोरबिजोर बनाएर सञ्चालन गरिने भएको हो ।

सोमबार बसेको डिसिएमसीको बैठकले यस्तो निर्णय गरेको हो । 

यद्यपि, जोरबिजोर प्रणालीमा सार्वजनिक यातायात चल्ने भएपनि जिल्लामा जारी निषेधाज्ञा भने एकसाताका लागि थप गरिएको छ ।