२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
नेपाल समूह विजेता बन्दै एसियन गेम्स पुरुष क्रिकेटमा छनोट, मलेसियामाथि १६७ रनको फराकिलो जित नेपाल मेडिकल काउन्सिल लाइसेन्स परीक्षामा ६६.९५ प्रतिशत उत्तीर्ण, स्वदेशी विद्यार्थीको नतिजा उत्कृष्ट फरेन्सिक ल्याव ठाउँ–ठाउँमा बनाउन नेपालको क्षमताले भ्याउँदैनः महावीर पुन अध्ययन बिदा लिएर नफर्किएका प्राध्यापकबाट १० करोड ४६ लाख रुपैयाँ फिर्ता ट्रम्पद्वारा इरानसँग युद्धविराम पुनरावलोकनको सङ्केत, तनाव र कूटनीतिक वार्ता दुवै जारी सार्वजनिक स्रोतको संरक्षण तथा उच्च शिक्षाको गुणस्तर अभिवृद्धिका लागि मन्त्रालय प्रतिबद्ध छः शिक्षामन्त्री पोखरेल विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै झापामा हुरी–वर्षाले २९.९७ हेक्टर केराखेती नष्ट, करिब २ करोड १२ लाख क्षति अनुमान राप्रपामा रहँदाका चार वर्ष मेरो राजनीतिक जीवनकै पीडादायी भएः डा. धवलशमशेर जबरा राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित



अ+ अ-

काठमाडौं । कोटेश्वर बहुमुखी क्याम्पसमा स्ववियु निर्वाचन स्थगित भएको छ ।

शनिवारको सहमतिअनुसार आजलाई तोकिएको समय ७ देखि ८:३० बजेसम्म कुनै पनि विद्यार्थी संगठनहरु मनोनयन दर्ता गर्न नआएको भन्दै निर्वाचन स्थगित गरिएको हो ।

निर्वाचन अधिकृत सुरेश पोखरेलले विद्यार्थी संगठनहरुको सहमतिमा मात्र निर्वाचन प्रक्रिया सुरु गर्ने बताए । पोखरेलले आजका सम्पूर्ण निर्वाचन स्थगित भई सर्वपक्षीय सहमतिका आधारमा नयाँ तालिका प्रकाशन गरिने बताए ।

 




भर्खरै