२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

साहित्यकार लामा एपिजे अब्दुल कलाम अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित



अ+ अ-

काठमाडौँ । अमेरिका रहेर नेपाली साहित्य सृजनाका साथै सनमाजिक कार्यमा सकृय सफल व्यवसायी राम लामा अविनाशीलाई भारतका पूर्व राष्ट्रपति एपिजे अब्दुल कलामको नाममा स्थापित अन्तर्राष्ट्रिय पुरस्कारबाट पुरस्कृत गरिएको छ।

आज भारतको कोलकतामा आयोजित एक समारोह वीच साहित्यकार लामालाई पुरस्कृत गरियो । अमेरिकामा एक सफल व्यवसायीकारुपमा स्थापित लामाका विभिन्न साहित्यिक कृति प्रकाशित छन् ।
उहाँले २५ सय अमेरिकी डलरको साहित्यिक पुरस्कार समेत स्थापना गर्नु भएको छ। उहाँले अमेरिकाको लस एन्जलसमा निर्माण भएको भगवान बुध्द तथा पशुपति मन्दिर निर्माणकालागि करिव ७० हजार अमेरिकी डलर सहयोग गर्नुभएको थियो ।