२३ जेष्ठ २०८३, शनिबार
,
Latest
आइएइएको एक प्रतिवेदनलाई ‘राजनीतिक दबाबको उपकरण’ बनाइनु नहुने इरानको धारणा विश्वकप फुटबल प्रतियोगिताका लागि अन्तिम व्यवस्थापन तीब्र, भिसामा अमेरिकाले विभेद गरेको इरानको आरोप इरानसँग अझै पनि २२ प्रतिशत क्षेप्यास्त्र बाँकीः राष्ट्रपति ट्रम्प बिम्स्टेक क्षेत्रीय सहयोगको एक गतिशील मञ्च हो : प्रधानमन्त्री शाह चार सय ९२ किलोमिटर दुई लेन सडक कालोपत्र बागमती दुई लाख ८२ हजार व्यावसायिक प्रतिष्ठानको आर्थिक विवरण सङ्कलन सरकारी निकायमा हुने गरेका ‘सेटिङ’ र बिचौलियातन्त्र क्रमशः अन्त्य हुँदैछ : मन्त्री डा तिमिल्सिना भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन : सचेतक परियार नेपाल–भारतबीचको सम्बन्ध थप सुदृढ गर्न तत्पर छौँः परराष्ट्रन्त्री खनाल तीन हजार ७३५ जना विद्यार्थीको नाम भर्नाका लागि सिफारिस
तपाईं के खोज्दै हुनुहुन्छ ?

डलर सटही गर्दै हुनुहुन्छ ? हेर्नुहोस् यस्तो छ आजको विदेशी विनिमयदर



अ+ अ-

काठमाडौं । सोमबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर स्थिर रहेको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ ४३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १९ रुपैयाँ ०३  पैसा तोकिएको छ ।  

यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८५ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ ३१ पैसा रहेको छ । एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ ०६ पैसा रहेको छ ।

त्यस्तै एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५८ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ७४ पैसा तोकिएको छ । एक बहराइन दिनारको खरिददर ३ सय १४ रुपैयाँ १५ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ ७४ पैसा तोकिएको छ।