२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० घाइते कांग्रेस अनुशासन समितिको निर्णय : बारा सभापति यादव निलम्बित, अन्यलाई निर्देशन र सफाइ अनौपचारिक श्रम बजारमा ज्याला ठगी व्यापक, ६६ प्रतिशत श्रमिकले पाएनन् पूरा पारिश्रमिक सीमा मुद्दामा प्रधानमन्त्रीलाई खलनायक बनाउन हतार नगर्न रास्वपा सचेतक धितालको आग्रह ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक, जग्गासम्बन्धी सेवा अब घरमै बसेर लिन सकिने परराष्ट्रमन्त्री खनाल भोलिबाट भारत भ्रमणमा, यस्ताे छ कार्यतालिका धवलशमशेर राणाले राप्रपा छोडेपछि प्रवक्ता श्रेष्ठले भनेः चुनाव बहिष्कार गरेर होइन, चुनाव लड्ने दल बनाउनुहोस् टिचिङ अस्पतालको ओपीडी सेवा सुधार्न महानगरको १ करोड ७० लाखको प्रविधि सहयोग पछिल्लो २४ घण्टामा विपद्जन्य घटनामा पाँच जनाको मृत्यु एमालेको १० बुँदे संकल्प : सदस्यता विस्तारदेखि डिजिटल रूपान्तरणसम्म जोड
तपाईं के खोज्दै हुनुहुन्छ ?

२५००० रुपैँया खर्चेर लेखमणि त्रितालले गरे विवाह



अ+ अ-

काठमाडौँ । स्ट्याण्ड अप कमेडिका चर्चित कमेडियन लेखमणि त्रिताल अका ‘रमेश अंकलको छोरो’ले आफ्नो फ्यानहरुलाई सर्पाईज दिएका छन् । उनले आफ्नो सामाजिक संजालमा विवाहको फोटो सार्वजनिक गरेर फ्यानहरुलाई सर्पाईज दिएका हुन् ।

लेखमणिले प्रतिक्षा न्यौपानेसँग गत मंसिरमा विवाह गरेका थिए । तर, उनले फोटो भने हिजो सार्वजनिक गरेका थिए ।

उनले आफ्नो विवाह सामान्य तरिकाले २५००० रुपैँया मात्र खर्चेर गरेको बताएका छन् । उनले भनेका छन्, ‘केही महिना अघि करिब २५ हजार रुपैयाँ खर्चेर विवाह सम्पन्न भएको थियो। अनावश्यक खर्च नगरी हामिले हाम्रो दिन सादा गरी मनाउन सम्भव छ।’




भर्खरै