२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न कर्णालीमा सुविधासम्पन्न क्रिकेट मैदान बनाउँछौँः मुख्यमन्त्री कँडेल ‘चुरे सङ्कटः नीति र यथार्थबीचको द्वन्द्वको नमूना’ सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार, ३ दिनभित्र हाजिर अद्यावधिक नगराए कारवाही अगाडी बढाइने लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना भरतपुर कारागारका कैदीमा ‘भाइरल’ ज्वरो यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण ट्राफिक कारबाहीमा एकैदिन २० लाख ८४ हजार राजस्व संकलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

गायिका अन्जु पन्तले जन्मदिनको शुभकामनामा दिइन् यस्तो प्रतिक्रिया (फोटो फिचर)



अ+ अ-

काठमाडौं । गायिका अन्जु पन्तले आफ्नो सपरिवारसँग जन्मदिन मनाएको तस्बीर सार्वजनिक गरेकी छन् । उनी श्रीमान, छोरीलगायत परिवारका अन्य सदस्यसँगको फोटो सार्वजनिक गरेकी हुन् । 

उनी फोटोमा निकै खुशी देदिएकी छन् । उनले जन्मदिनको केकसहितको फोटो  सामाजिक संजालमा पोस्ट्याएकी छिन् । उनले सामाजिक संजालमा जन्मदिनको शुभकामना दिने सबै प्रति धन्यवाद व्यक्त गर्दै फोटो पोस्ट्एकी हुन् ।

उनले लेखिन्, "मेरो जन्मदिन विशेष बनाइदिनुहुने तपाईहरू सबैलाई धन्यवाद…" हेर्नुहोस् तस्बीरहरु: