२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
१७ लाख ३० हजार बराबरका मोटरसाइकल बरामद पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति गोरखा भ्रमणमा



अ+ अ-

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल गोरखा आज जिल्ला पुग्नुभएको छ । राष्ट्रपति भएपछि उहाँको यो पहिलो जिल्ला भ्रमण हो ।

गोरखामा उहाँले गोरखकाली मन्दिरको दर्शन गर्नुका साथै गोरखा दरबारको अवलोकन गर्नुभयो । साथै गोरखा सदरमुको ठूलो आँगनमा रहेको पृथ्वीनारायण शाहको शालिकमा उहाँले माल्यार्पण गर्नुभयो ।