३१ जेष्ठ २०८३, आईतवार
,
Latest
राष्ट्र बैङ्कको अध्ययनले भन्याेः औद्योगिक क्षेत्रमा दक्ष जनशक्तिको अभाव छ अल्लोबाट आत्मनिर्भर बन्दै म्याग्दीका महिला नेपालमा राजसंस्था पुनस्र्थापना नभई देश र जनताले सुख र शान्ति पाउँदैनन्ः दुर्गा प्रसाईं सिराहाको असारी–भालटार सडक निर्माणको अन्तिम ३०० मिटर खण्ड अलपत्रः छिटो सम्पन्न गर्न स्थानीयको माग कामपाको नीति तथा कार्यक्रमः फोहोरमैला व्यवस्थापन उच्च प्रथामिकतामा प्रधानमन्त्रीको अभिव्यक्ति र सुस्ता विवादलाई लिएर माईतीघरमा विद्यार्थी संगठनको विरोध प्रदर्शन बागमती मन्त्रिपरिषद बैठकः मानवउद्धार पुनःस्थापन कार्यविधि स्वीकृत बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि…
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारसँग विश्वप्रकाश शर्माका चार आग्रह



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले देशका नागरिकहरुले लालपूर्जा कहिले पाइन्छ भन्दै प्रश्न सोध्ने गरेको बताएका छन् ।

आइतबारको प्रतिनिधिसभाको शून्य समयमा बोल्दै सांसद शर्माले लालपूर्जाका साथै सरकारसँग चार आग्रह गरेका हुन् ।

उनले सरकारसमक्ष राखेका आग्रह यसप्रकार छन् –
१. नापी नभएका ठाउँमा अविलम्ब नापी सुरु गरिनुपर्छ
२. जनताले तिर्न नसक्ने कर घटाएर न्यून गरिनुपर्छ
३. कर समायोजनसँगै लालपूर्जा वितरण अघि बढाइनुपर्छ
४. अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या गर्ने अन्तिम मितिको सुबिचारित घोषणा गरिनुपर्छ

 




भर्खरै