२१ जेष्ठ २०८३, बिहीबार
,
Latest
पोखराको फोहोर विसर्जनस्थलमा तीनवटा ग्रिनेड बम फेला एथलेटिक्समा कुल तीन जुनियर राष्ट्रिय कीर्तिमान बने स्वास्थ्यमन्त्री मेहताद्वारा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागको अनुगमन रोल्पामा भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु संविधान संशोधन कार्यदलद्वारा पूर्वराष्ट्रपतिद्वय डा. यादव र भण्डारीसँग सुझाव संकलन एक लाख क्युफिट काठ निकाल्दै वन कार्यालय ‘लुपर’ किराको प्रकोपले झापाको चिया क्षेत्र सङ्कटमा, उत्पादनदेखि निर्यातसम्म असर पर्ने चिन्ता लेबनानमा युद्धपूर्वको अवस्था सुनिश्चित हुनुपर्छः इरान सुधन गुरुङमाथि छानबिन समितिको प्रतिवेदन सोमबार बुझाउने तयारी सम्पती विवरण बुझाएर छानविन आयोगलाई सहयोग गर्छौंः काँग्रेस सभापति थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुटपिटको आरोपमा दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी



अ+ अ-

काठमाडौं । मोडल तथा गायक दुर्गेश थापाविरुद्ध प्रहरीमा उजुरी परेको छ।

टोखामा शनिबार आफुलाई कुटपिट गरेको भन्दै टिकटकर रिदम क्षेत्रीले थापासहित तीन जनाविरुद्ध महाराजगन्ज प्रहरी वृत्तमा उजुरी दिएका हुन्।

वनभोजका क्रममा वादविवाद हुँदा दुर्गेशसहित तीन जनाले आफूमाथि कुटपिट गरी आफूले लगाइरहेको सुनको सिक्री समेत लुछेको रिदमले आरोप लगाएका छन् । डीएसपी अंगुर जिसीले मंगलबार छलफलका लागि दुवै पक्षलाई बोलाइएको बताए।