३१ जेष्ठ २०८३, आईतवार
,
Latest
वर्षा अभावले बाँकेमा धानको ब्याड राख्न ढिलाइ, अधिकांश किसान आकाशे पानीकै भरमा सुनको मूल्य तोलामा १ हजार २ सयले बढ्यो असारमा निक्षेपको प्रतिफल थप खुम्चियो, ७ वाणिज्य बैंकले घटाए ब्याजदर पहिरो र भत्किएका पुलले इलाम सङ्कटमा, मनसुनमा सम्पर्क टुट्ने खतरा लोकसेवा आयोगको ७६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा प्रभातफेरी रास्वपा लुम्बिनी प्रदेश सभापतिमा शालिकराम घिमिरे निर्वाचित भृकुटीमण्डपमा हुने नाइमा मोबिलिटी एक्स्पोमा ४९ ब्रान्ड सहभागी हुने कैलालीको गोदावरी वन क्षेत्रको टेम्पो प्रकरणमा वन कार्यालयको स्पष्टीकरण, ‘दुर्घटनावश भीरबाट खस्यो’ राजनीतिलाई सेवाको प्रतीकका रुपमा रुपान्तरण गर्नुपर्छः सभापति थापा अनुसन्धानदाताहरु भन्छन्- प्राज्ञिक अनुसन्धानले सुशासन र विकासमा पनि सघाउँछ
तपाईं के खोज्दै हुनुहुन्छ ?

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु



symbolic picture
अ+ अ-

काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिकामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जगातीबाट साँगा तर्फ जाँदै गरेको प्रदेश ३–०२–०१० प ६८९० नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो ।

भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं ९ महतगाउँ बस्ने २४ वर्षीय चालक निश्चल महतको उपचारको क्रममा मध्यपुर अस्पतालमा मृत्यु भएको प्रहरीले बताएको छ ।