२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
लागुऔषधसहित ३१ जना पक्राउ अब नयाँको विकल्प फेरि पनि पुरानो हुन सक्दैन, नयाँको विकल्प नयाँ नै हुन्छः अध्यक्ष घिसिङ बाँकेमा मल मौज्दात, वितरण नहुँदा किसान मर्कामा निजी क्षेत्रका प्रतिनिधिहरू भन्छन् : बजेटले मनोबल बढाए पनि कार्यान्वयनमा आशंका छ सशस्त्रले नियन्त्रणमा लिएका गाडीबारे छानबिन गर्न संयुक्त समिति गठन पशुपति क्षेत्र विकास कोषको कदमप्रति तिलगंगावासीको विरोधः ‘हामी सुकुम्बासी होइनौँ, राज्यले अधिकार हनन गर्‍यो’ जुवाको खालबाट वडाध्यक्षसहित ६ जना पक्राउ ‘आधुनिक चिकित्ससँगै आयुर्वेद, योग र ध्यानलाई प्रोत्साहन गर्ने कदम सकारात्मक’ सामाजिक सुरक्षा कोषलाई श्रम मन्त्रालयअन्तर्गत ल्याउनुपर्ने जेटियुसीसीको माग चितवन र पर्सा राष्ट्रिय निकुञ्जमा बाघका आहार प्रजातिको सर्वेक्षण सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

डिसहोममा १ वर्षको रिचार्ज गर्दा एक लाख पुरस्कार



अ+ अ-

काठमाडौँ । डिसहोममा १ वर्षको रिचार्ज गर्दा २४ महिना डिसहोम हेर्न पाउने अफरमा सहभागीमध्ये यो साता देवका आचार्य र रत्नकला बुढाथोकी/कमला रिजाल/हिरालाल रिजाल र एम्बिता राईले एक लाख नगद जित्नुभएको छ ।

डिसहोमको उक्त अफरअन्तर्गत रिचार्ज गर्नेमध्ये हरेक साता एकजना भाग्यशाली ग्राहकले लक्की ड्र मार्फत रु एक लाख जित्ने अवसर प्रदान गरिएको छ ।

सैँजु इन्टरप्राइजेज अन्तर्गतका डिलर विजय स्टोर्स एन्ड सप्लायर्स दिक्तेल–१ खोटाङका डिलर दाइबाट डिसहोमको वार्षिक रिचार्ज गरी स्किमअन्तर्गत उहाँहरुले उक्त नगद पुरस्कार प्राप्त गर्नुभएको हो ।

उहाँहरुलाई डिस मिडियाबाट विपिन्द्र न्यौपाने र विजय पन्थीको उपस्थितिमा खोटाङ वाणिज्य संघका अध्यक्ष राजनप्रसाद आचार्यले उक्त नगद पुरस्कार प्रदान गरिएको थियो ।

कम्पनीले डिसहोम डिचिएचका ग्राहकहरुले उक्त योजनामा सहभागिता जनाई लाभ लिने विश्वास लिएको छ । लक्की ड्र को प्रत्यक्ष प्रसारण हरेक हप्ताको सोमबार साँझ डिसहोम रियालिटी टिभी, रमाइलो एचडी, सरोकार टिभी नेपा: च्यानल र डिसहोम सोकेसमा हेर्न सकिने छ ।

कम्पनीले आजै आफ्नो टिभीमा वर्षिक रिजार्च गरी २४ महिना ढुक्क हुन र हरेक हप्ता एक लाख पाउने मौका नगुमाउन ग्राहकहरुलाई अनुरोध गरेको छ ।