२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट स्थलमार्गबाट नेपाल आउने पर्यटकको व्यवस्थापनमा प्रदेश सरकारसँग समन्वय गरिने कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने म्याद जेठ २८ सम्म थप सकियाे गुरुङमाथिको छानबिन, समितिले बुझायो प्रधानमन्त्रीलाई प्रतिवेदन वर्तमान सरकारबाट जनताको आशा र भरोसा पूरा हुन्छ भन्ने विश्वास हामीलाई छैनः कुलमान घिसिङ अत्यावश्यकबाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध निलो क्रान्ति धेरै समय टिक्दैन, अबको विकल्प हरित क्रान्ति मात्रै हो: कुलमान घिसिङ सम्पत्ति छानबिन आयोगः ४० देखि ५० हजारले विवरण भर्ने अपेक्षा त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने लागुऔषधसहित ३१ जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कार्यव्यवस्था परामर्श समिति २१ सदस्यीय हुने



अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिमा २१ सदस्य रहने भएका छन् ।

प्रधिनिधिसभा नियावलीअनुसार सभा सञ्चालनका लागि सहयोग गर्ने संयन्त्रकाद रुपमा रहेको उक्त समितिमा रहने संख्या सभामुख देवराज घिमिरेसहितका दलका प्रतिनिधिहरुको बैठकले निर्धारण गरेको छ ।

प्रतिनिधिसभामा हाल १३ वटा राजनीतिक दल र एउटा सिट भएका तथा स्वतन्त्रसमेतको प्रतिनिधित्व हुने गरी समिति बन्ने बताइएको छ । समितिमा नेपाली कांग्रेसबाट ६, नेकपा (एमाले) बाट ५, नेकपा (माओवादी केन्द्र) बाट २ र अन्य दलबाट १/१ जना सांसद सदस्य रहनुहुनेछ ।

उक्त समितिमा सभामुख, उपसभामुख र कानून, न्याय तथा संसदीय मामिलामन्त्री पदेन सदस्य रहनुहुनेछ ।