५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

काठमाडौं प्रशासनले आजदेखि सबै सेवा दिने



अ+ अ-

काठमाडौं। आजदेखि जिल्ला प्रशासन कार्यालय काठमाडौंले सबै सेवा सूचारु गरेको छ ।

कोरोना नियन्त्रणका लागि निषेधाज्ञा जारी भएपछि वैशाख १३ गतेदेखि बन्द भएको सेवा निषेधाज्ञा खुकुलो भएसँगै आजदेखि सुचारु गरिएको हो ।

प्रशासन कार्यालयले एक सूचना जारी गर्दै सम्पूर्ण काम गर्न प्रशासन कार्यालयमै आउन भनेको छ ।

उपत्यकामा आजदेखि निषेधाज्ञा खुकुलो पार्दै पसल बार अनुसार खुलाइएको छ भने निजी सवारी साधन र ट्याक्सीमा जोरबिजोर लागू गरिएको छ ।