५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

मन्त्रिपरिषद् पुनर्गठन विरुद्द परेको रिटमा सर्वोच्चमा सुनुवाई हुँदै



अ+ अ-

काठमाडौ । काम चलाउ अवस्थामा रहेको सरकारले पटक पटक मन्त्रिपरिषद् पुनर्गठन गरेको भन्दै त्यस विरुद्ध परेको रिटमा आज सर्वोच्च अदालतमा सुनुवाई हुँदैछ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी सहितले दायर गरेको रिटमा जेठ २५ गते  पुनर्गठन गर्नुपर्नाको कारण १५ दिनभित्र बुझाउन विपक्षीका नाममा आदेश जारी भएको थियो ।

रिटमा राष्ट्रपति कार्यलय प्रधानमन्त्री तथा मन्त्रपिरिषद्को कार्यलयलाई विपक्षी बनाईएको छ ।  

रिटमा अन्तरिम आदेशको माग गरिए पनि न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले पुनर्गठन गर्नाका कारण १५ दिन भित्र पेश गर्न आदेश दिएको थियो ।