काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा. युवराज खतिवडालाई कोस्टारिकाका लागि राजदुतमा नियुक्त गर्नुभएको छ ।
खतिवडा अमेरिकाका लागि राजदुत समेत हुनुहुन्छ ।
राष्ट्रपति भण्डारीले आज (सोमबार) खतिवडालाई संविधानको धारा २८२ को उपधारा (१) बमोजिम उहाँलाई राजदुतमा नियुक्त गर्नुभएको हो ।













