२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोभिडः मास्क लगाउँदा चस्मामा बाफ बस्न नदिने अप्नाउनुहोस् उपाय



अ+ अ-

काठमाडौं । अहिले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन विश्वभरि सबैतिर मानिसहरूले मास्क लगाउने गरेका छन्। तर चस्मा लगाउने मानिसलाई मास्कका कारण केही समस्या हुने गरेको छ।

के चस्मा र मास्क एकैचोटि सजिलैसँग लगाउन मिल्दैन र ? मास्क लगाएको बेला सास फेर्दा चस्मामा बाफ जम्न नदिन यस्ता उपाय गर्न सकिन्छ ।

१) चस्मा पछाडी मास्क : मास्क लगाउँदा चस्मा पछाडि नपार्नुहोस् ।

यसरी लगाउँन सही मानिन्छ ।

२) टिशूको प्रयोग : मास्कको माथिल्लो भागमा भित्र पट्टि केही टिशू पेपर हाल्नुहोस् । त्यसले वाफ सोस्छ । 

३) साबुनको प्रयोग : चस्मा साबुनपानीले धुनुहोस् । त्यसपछि टिशू पेपरले पुछ्नुहोस् । त्यसो गर्दा बनिने पातलो झिल्लीले चस्मामा वाफ बस्न दिदैन ।

(एजेन्सी)