सिन्धुपाल्चोक। अरणिको राजमार्गमा पर्ने दोलालघाटको पुल पनि जोखिममा देखिएको छ ।लगातारको वर्षा भएपछि आएको मेलम्चीमा बाढीले उक्त पुल जोखिममा परेको हो ।
लगातारको बर्षा र बाढीले नदीका जल सहत बढन गई पुल डुबाउने अवस्थामा पुगेको छ । सडक विभाग लगायत यान्त्रिक कार्यालयका प्राविधिक हरूसँग समन्वय नगरे जोखिम बढेर जाने निश्चित रहेको छ । (फोटो : दिनेश थाापाको फेसबुकबाट)















