२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रास्वपा अधिवेशनः काठमाडौँ जिल्ला सभापतिको मतगणना जारी इन्द्रसरोबरमा सवारी दुर्घटना, एक जनाको मृत्यु, १८ घाइते यु–१९ राष्ट्रिय महिला क्रिकेट : सनाको छायाँमा टीका र प्रिन्साको अर्धशतक देशको समृद्धिका लागि योगदान गर्ने सोचका साथ क्रियाशील हुन मन्त्री गौतमको निर्देशन हुरीले फेवा तालमा फसेका १२ पर्यटकको उद्धार रास्वपा म्याग्दीको अध्यक्षमा युवराज रोका ३८ जिल्लामा रास्वापको नयाँ नेतृत्व चयन हुँदै बढ्दो गर्मीमा फेवातालको आकर्षण: कायाकिङ्ग र स्ट्याण्ड अप प्याडल बोर्डिङमा रमाउँदै युवा पुस्ता आगामी एक महिनाभित्रै कमला पुल सञ्चालन गर्ने गरी काम गर्न मन्त्री लम्सालको निर्देशन  कास्की कारागारबाट भागेका कैदी नौ महिनापछि म्याग्दीमा पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, हेर्नुहोस् कुन देशको कति ?



अ+ अ-

काठमाडौं । शुक्रबार अमेरिकी डलरसहित अन्य देशको विनिमयदर केही घटबढ भएको छ । आज नेपाल राष्ट्र बैंकले तोकेको विनिमयदर अनुसार एक अमेरिकी डलरको खरिददर १ सय १८ रुपैयाँ २३ पैसा तोकिएको छ भने बिक्रिदर १ सय १८ रुपैयाँ ८३ पैसा तोकिएको छ ।  

त्यस्तै एक अस्ट्रेलियन डलरको खरिददर ८९ रुपैयाँ ८१ पैसा रहेको छ भने बिक्रीदर ९० रुपैयाँ २६ पैसा रहेको छ । एक युके पाउण्ड स्ट्रलिङको खरिददर १ सय ६५ रुपैयाँ १९ पैसा तोकिएको छ भने बिक्रिदर १ सय ६६ रुपैयाँ २ पैसा तोकिएको छ।  

एक साउदी रियालको खरिददर ३१ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३१ रुपैयाँ ६९ पैसा तोकिएको छ । एक कतारी रियालको खरिददर ३२ रुपैयाँ ४७ पैसा तोकिएको छ भने बिक्रिदर ३२ रुपैयाँ ६४ पैसा तोकिएको छ । 

यस्तै एक युरोको खरिददर १ सय ४१ रुपैयाँ ३० पैसा रहेको छ भने बिक्रीदर १ सय ४२ रुपैयाँ १ पैसा रहेको छ । एक मलेसिया रिंगिटको खरिददर २८ रुपैयाँ ५६ पैसा तोकिएको छ भने बिक्रिदर २८ रुपैयाँ ७० पैसा तोकिएको छ । 

एक बहराइन दिनारको खरिददर ३ सय १३ रुपैयाँ ६४ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय १५ रुपैयाँ २४ पैसा तोकिएको छ। एक कुवेती दिनारको खरिददर ३ सय ९२ रुपैयाँ ५३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ९४ रुपैयाँ ५२ पैसा तोकिएको छ।

त्यस्तै कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ४४ पैसा तोकिएको छ भने बिक्रीदर १० रुपैयाँ ४९ पैसा तोकिएको छ । जापानी यनको खरिददर १० रुपैयाँ ६८ पैसा तोकिएको छ भने बिक्रिदर १० रुपैया ७४ पैसा तोकिएको छ ।