२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकी ओलम्पिक कमिटी भालिभाको निर्णयबाट ‘निराश’



अ+ अ-

वासिङ्टन । अमेरिकी ओलम्पिक समितिले  चर्चित स्केटर कमिला भलिभालाई बेइजिङ ओलम्पिकमा पुन: प्रतिस्पर्धा गर्न अनुमति दिने खेलकुदको मध्यस्थता अदालतको निर्णयबाट 'निराश' भएको बताएको छ।

'यस निर्णयले पठाएको सन्देशबाट हामी निराश छौं,' USOPC सीईओ सारा हिर्शल्याण्डले भने, 'यो रूसद्वारा  चालिएको स्वच्छ खेलको लागि प्रणालीगत र व्यापक उपेक्षाको अर्को अध्याय जस्तो देखिन्छ।' (रासस/एएफपी)