५ असार २०८३, शुक्रबार
,
Latest
नेपालमा ढिला प्रवेश भयो मनसुन लेबनानमा इजरायली आक्रमणमा परी ४७ जनाको मृत्यु, ९७ घाइते इजिप्टमा आइतबार अमेरिका–इरान युद्धका मध्यस्थकर्ताबीच छलफल हुने इरानसँगको सम्झौताले नागरिकको अधिकारको मुद्दालाई सम्बोधन नगरेको विज्ञको भनाइ सामूहिक आवासका लागि पाँच करोड विनियोजन नेपाल राष्ट्र बैंकद्वारा तलब भत्तासम्बन्धी मार्गदर्शन जारी ठूलो र चर्को ध्वनि निकाल्ने एक हजार ३२९ मोटरसाइकल कारबाहीमा हेटौँडाका उद्योगबाट चार करोड बक्यौता संकलन रास्वपा प्रथम महाधिवेशनः उच्च प्राथमिकतामा सुरक्षा रसुवा भन्सारमा ईभी जाँचपास अनियमितता : १३ कर्मचारी निलम्बित, आयातकर्ता कम्पनीमाथि कारबाही प्रक्रिया
तपाईं के खोज्दै हुनुहुन्छ ?

युरो २०२०ः पहिलो हाफमा जर्मनीविरुद्ध फ्रान्सलाई १-० को अग्रता



अ+ अ-

एजेन्सी । युरो २०२० अन्तर्गत समूह चरणको खेलमा अहिले फ्रान्स र जर्मनीले प्रतिस्पर्धा गर्दैछन् । 

जर्मनीको एलियान्ज एरेनामा जारी खेलमा पहिलो हाफ सकिँदा फ्रान्सले १-० गोलको अग्रता बनाएको छ । खेलको २० औं मिनेटमा जर्मनीका डिफेन्डर माट्स हमल्सले आत्मघाती गोल गरेपछि फ्रान्सलाई अग्रता मिलेको हो ।