२४ जेष्ठ २०८३, आईतवार
,
Latest
ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने ट्रम्पको दाबी इरानले शीर्ष नेतृत्वमा युद्धविराम प्रस्तावमा कुनै मतभेद र विभाजन नभएको दावी विद्यार्थीको प्रतिभा प्रस्फुटनका लागि नेसनल प्याब्सन कास्कीद्वारा निबन्ध, चित्रकला र वक्तृत्वकला प्रतियोगिता सम्पन्न रास्वपा पाँचथरमा गुरुङ सर्वसम्मत हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह दक्षिण कोरियाका राष्ट्रपतिद्वारा सियोङ–सुकलाई नयाँ प्रधानमन्त्री नियुक्त अवैध लागुऔषधसहित ११ जना पक्राउ ‘स्पा’ सञ्चालिका पक्राउ साहित्यिकार डौलियाका २० कृति विमोचन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जब मुम्बईमा पार्किङ स्थलबाट कार इनारभित्र खस्यो, पुरा पढ्नुहोस् (फोटोफिचर सहित)



अ+ अ-

एजेन्सी । मनसुन वर्षाले भिजेको भारतको मुम्बईमा पार्किङ गरिएको एउटा कार पुरानो इनारभित्र खसेको छ। लगभग ४० वर्षअघि इनार छोप्दा गरिएको ढलान भत्किएर कार भित्र खसेको हो । 

उक्त घटनामा कोही घाइते नभएको  भारतीय प्रहरीले बताएको छ । कार मालिक डा. किरण दोषीले यस्तो घटना हुन्छ भनेर सपना पनि नसोचेकोु र त्यहाँ इनार भएको थाहा नभएको बताएका छन्। 

उनले भने, "यस्तो घटना हुन्छ भनेर सपनामा पनि सोचेको थिइन, थाहा भएको भए किन त्यहाँ कार पार्क गथ्र्यौँ र ? हामीले कार पार्क गर्दा त्यहाँ त्यस्तो केही पनि थिएन । त्यसबारे कहिले सोचेनौँ ।" 

केही समयपछि इनारबाट पानी निकालेर क्रेनको सहायताले कारलाई बाहिर निकालियो ।