५ असार २०८३, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुख्यमन्त्री नेपालीद्वारा गण्डकीमा बजेट प्रस्तुत



अ+ अ-

कास्की । गण्डकी प्रदेशमा आगामी वर्षका लागि प्रदेश सरकारले आज(मंगलबार) बजेट सार्वजनिक गरेको छ । 

मुख्यमन्त्री कृष्णचन्द्र नेपालीले आव २०७८/०७९ का लागि अहिले प्रदेश सभामा बजेट प्रस्तुत गर्दैछन् ।

बजेटमा कोभिड १९ नियन्त्रण, उपचार लगायत विषयलाई प्राथमिकतामा राखिएको छ ।